चोत्लुङ ‘पार्क’ पर्यटनसँगै लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
बुधबार, पुस १०, २०८१
बाढीपहिरोले बन्द माथिल्लो तामाकोशीबाट पुनः बिजुली उत्पादन सुरु
बुधबार, पुस १०, २०८१
गत असोजमा आएको बाढी तथा पहिरोका कारण बन्द भएको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आशिंक रुपमा बिजुली उत्पादन सुरु भएको छ । नेपालमा सञ्चालनमा रहेका जलविद्युतगृहमध्ये सबैभन्दा ठूलो सो आयोजनाको पुनः बिजुली उत्पादन सुरु गरेको हो ।
साताको लोकप्रीय