Khabar Out
दुई जिल्ला जोड्ने सडक  निर्माण पाँच वर्षदेखि अलपत्र
दुई जिल्ला जोड्ने सडक निर्माण पाँच वर्षदेखि अलपत्र बागलुङको मालढुङ्गादेखि गुल्मीको शान्तिपुर जोड्ने सडक निर्माण पाँच वर्षदेखि रोकिएको छ । निर्माण कम्पनीले काम नगरेपछि उक्त सडक निर्माण हुन नसकेको हो । विसं २०६६ मा ट्र्याक खुलेको सडक स्तरोन्नति गर्न विसं २०७६ मा ठेक्का लगाइएको थियो ।
Weather Update