Khabar Out
संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै
संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ ।  सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गरेका छन् ।  दिउँसो १ बजे राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनको बैठक बस्नेछ ।
Weather Update