झापा । मेचीनगर नगरपालि–६बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ ।
बाँस झ्याङमा लुकाएको रु तीन लाख पचास हजार बराबरको उक्त परिमाणको लसुन गएराति बरामद गरिएको हो । बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ । रासस
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१ १३:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय