Khabar Out
संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै

 

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । 

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गरेका छन् । 

दिउँसो १ बजे राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनको बैठक बस्नेछ ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update