Khabar Out
झापामा एकचालिस वर्षपछि ऐतिहासिक कोटी हवन महायज्ञ
झापामा एकचालिस वर्षपछि ऐतिहासिक कोटी हवन महायज्ञ शिवसताक्षी नगरपालिका–११ स्थित प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल सताक्षीधाममा आगामी २०८३ माघ ९ गतेदेखि ‘शतकुण्डीय गायत्री कोटी हवन महायज्ञ’ आयोजना हुने भएको छ । वैदिक सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ गोलोक गोवर्धन गौशालाको आयोजनामा यो बृहत् धार्मिक अनुष्ठान सञ्चालन हुन लागेको हो...
अन्ततः तीन आयोजनाको ठेक्का सम्झौता तोडियो
अन्ततः तीन आयोजनाको ठेक्का सम्झौता तोडियो तीन अलपत्र आयोजनाको ठेक्का सम्झौता अन्ततः तोडिएको छ । तोकिएको समयभित्र निर्माण तथा मर्मत सम्पन्न गर्न नसकेका आयोजनाको सम्झौता रद्द गरिएको हो । सडक डिभिजन कार्यालय नेपालगन्जमार्फत सञ्चालित रत्न राजमार्गअन्तर्गत जमुनाहादेखि पन्ध्रेखोलासम्मको सडकखण्डको मर्मत कार्य, बर्दियाको औरही नदी पुलको पहुँचमार्ग सुधार आयोजना र ठाकुरबाबास्थित ओम आदर्श विद्यालयदेखि भद्दी जोड्ने सडक...
नमोबुद्ध जात्रा: करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
नमोबुद्ध जात्रा: करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला कात्तिक शुक्ल पूर्णिमाका अवसरमा काभ्रेपलान्चोकको नमोबुद्धमा लाग्ने तीन दिने जात्रा यस वर्ष सोमबारदेखि सुरु हुँदैछ । गौतम बुद्धको पूर्वजन्ममा एक राजकुमारले भोकले छटपटिएकी बघिनी र उनका डमरुलाई आफ्नो शरीर अर्पण गरी जीवनदान दिएको किंवदन्तीसँग जोडिएको यो जात्रा करुणा र परोपकारको सन्देश दिने धार्मिक मेलाका रूपमा परिचित छ । नमोबुद्ध नगरपालिका–११...
Weather Update