तेस्रो एनडिसी मस्यौदा : दशककै जलवायु लक्ष्य निर्धारण
शुक्रबार, चैत २९, २०८१

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
शुक्रबार, चैत २९, २०८१
काठमाडौं । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा आजदेखि काठमाडौंमा तेस्रो अन्तरर्राष्ट्रिय यातायात सम्मेलन–२०२५ हुनेभएको छ । सम्मेलन चैत २९ देखि ३१ गतेसम्म चल्ने छ ।
सम्मेलन सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको सहआयोजना रहेको छ ।

सरकारले देशको समग्र आर्थिक विकास र समृद्धिका लागि काम गरिरहेको छ : परराष्ट्रमन्त्री राणा
बिहीबार, चैत २८, २०८१

पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको तीनमहिने अभियान
बिहीबार, चैत २८, २०८१
खुला सीमानाका कारण लागुऔषध ओसारपसार तथा सेवन रोक्ने उद्देश्यले यहाँ तीनमहिने चेतनामूलक अभियान सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा बुधबार पर्साका १४ वटै पालिकाका प्रमुख तथा उपप्रमुखको उपस्थितिमा अभियान थालिएको हो ।
त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले लागुऔषधको रोकथामको लागि सामूहिक प्रयास अपरिहार्य भएको बताए ।लागुऔषधको...
साताको लोकप्रीय